|

विराटनगर : नेपाली कांग्रेसको प्रदेश १ को निर्वाचनमा सभापति पदमा संस्थापनइतर पक्षका गुरुराज घिमिरेले अग्रता कायम राखेका छन्। ८ सय मत गणना हुँदा घिमिरेले ४ सय ८ मत प्राप्त गरेका छन्।

संस्थापन पक्षका उम्मेदवार उद्धव थापाले ३  सय ६२ मतसहित घिमिरेलाई पछ्याउँदै छन्। 

अन्य पदाधिकारीमा कसको मत कति?


उपसभापति
१. गोविन्दप्रसाद ढुंगाना (केदार)    ३४८
२. टंकप्रसाद राई    ३७३
३. रमेशजंग रायमाझी    ३८९
४. विश्वनाथ रिजाल (त्रिलोचन)   ३२४

महामन्त्री 
१. उमेश थापा  ३८५
२.​ दीपनकुमार श्रेष्ठ  ३५८
३. पदमसुन्दर पालुङ्गवा ३६१
४.​ भूपेन्द्र राई   ३५७

सहमहामन्त्री
१.​ प्रमिला कुमारी गच्छदार ३६७
२.सीता कार्की  ३७७

सहमहामन्त्री
१. खड्ग फागो  ४६०
२. रोहितकुमार साह  ३०४
३. बिनोद कुमार बस्नेत  ३४७
४. विरकाजी राई  ३०६
५. शुभचन्द्र राई  ३६
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.