|

काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदमा गगन थापाको अग्रता कायमै छ। ६ सय मत गन्दा गगनले ३८९ मत ल्याएका छन्। 

यस्तै, डा प्रकाशशरण महत १९३, प्रदीप पौडेल २०६, डा मीनेन्द्र रिजाल १०८, डा राजाराम कार्की १८ र विश्वप्रकाश शर्मा २२९ मत ल्याएका छन्।

कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.