|

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली कपिलवस्तु पुगेका छन्।

आज कपिलवस्तुको बहादुरगन्जमा हुने वृहत् पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली हिजो नै भैरहवा हुँदै कपिलवस्तु पुगेको एमाले राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले जानकारी दिए।

जसपाका स्थानीय नेता एवं पूर्वसांसद मंगलप्रसाद गुप्ताको नेतृत्वमा माओवादीबाट निर्वाचित वडाअध्यक्षलगायत नेता तथा कायकर्ता पार्टी  प्रवेश गर्ने कार्यक्रम छ।

यसैबीच कपिलवस्तुबाट निर्वाचित नेपाली कांग्रेसका युवा सांसद अभिषेकप्रताप शाहले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओलीलाई अभिनन्दन गर्दै छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.