|

काठमाडौं :  एमसिसीविरुद्ध ८ राजनीतिक दलले विरोध प्रदर्शन गरेका छन्।

मंगलबार माइतीघर मण्डलाबाट सुरु भएको विरोध प्रदर्शन बानेश्वरसम्म जारी रहेको छ।

सरकारले एमसिसी संसद्‌मा दर्ता गर्ने विषयमा छलफल बढाएपछि विरोधको स्वर बढ्न थालेको छ। एमसिसीबारे व्यापक विरोध भइरहेको छ। सरकारले सुरक्षाकर्मी व्यापक परिचालन गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.