|

दाङ : अभिनेता रमित ढुंगानाले एसिड आक्रमणमा परेकी मुस्कान खातुनको जीवनीमा आधारित बायोपिक फिल्म निर्माण गर्ने बताएका छन्।

मंगलबार चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाले आयोजना गरेको साक्षात्कार कार्यक्रममा ढुंगानाले आफूले निर्माण गर्ने नयाँ फिल्म मुस्कानको जीवनीमा आधारित हुने बताए।

अभिनेता ढुंगानाले कोरोना कारण विश्व बजारमा नै चलचित्रको मार्केट कम भइरहेको अवस्थामा नेपालमा पनि कम भए पनि पछिल्लो समय विस्तारै फड्को मार्दै गएको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.