|

सूर्यप्रसाद अधिकारी

चितवन : हरेक वर्ष जस्तै यहाँका मौरीपालक किसानहरूलाई यतिबेला मह काढ्ने चटारो छ।

अधिकांश तोरी खेती हुने स्थानीय तहहरूमा किसानहरूले मौरीपालन व्यवसाय गरेका छन्। पुसको पहिलो हप्तादेखि दोस्रो हप्तासम्म यहाँका किसानले तोरीबारीमै गएर मह काढ्ने गर्दछन्।

चितवनमा हाल व्यावसायिक किसान करिब साढे पाँच सय हाराहारीमा छन् भने यहाँ ३५ हजार मौरीगोला रहेको छन्।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.