|

काठमाडाैं : शनिबार देशभरका इसाई धर्मालम्बीहरूले क्रिसमस मनाउँदैछन्।

इसाईहरूको सबैभन्दा ठूलो यो पर्वमा विभिन्न किसिमका कार्यक्रमहरु गरी धुमधामका साथ मनाउने गरिन्छ।

पछिल्लो समय यो पर्व केवल इसाईहरूले मात्रै नभएर गैर इसाईहरूले समेत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु गरी मनाउन थालेका छन्। 

 

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.