|

काठमाडौं : आइतबार कोरोना भाइरसका २ सय १९ जना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार गत २४ घन्टामा ९ हजार ६ सय ७७ जनामा गरिएको परीक्षणमा २ सय १९ जना संक्रमण पुष्टि भएको हो। 

आज २ जना संक्रमितको मृत्यु भएको छ भने २ सय ८३ जना संक्रमणमुक्त भएका छन्।

यस्तै हाल देशभर ४ हजार ९ सय ६ जना सक्रिय संक्रमित रहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.