|

विराटनगर : संखुवासभाको भोटखोला गाउँपालिकाको किमाथांकामा बाक्लो हिउँ परेपछि जनजीवन कष्टकर बनेको छ। शुक्रबारदेखि हिमपात भएको किमाथांका प्रहरी चौकी इन्चार्ज टिकाराम राईले जानकारी दिए।

उनका अनुसार किमाथांका क्षेत्रमा तीन फिटसम्म हिउँ जमेको छ। चिसोका कारण बालबालिका, वृद्धहरुलाई असहज भएको उनले बताए।

 तस्बिर सौजन्य : किमाथांका प्रहरी चौकी

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.