|

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह सिंहदबारको मुख्य प्रवेशद्वारअघिको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न जाने भएका छन्।

पृथ्वीजयन्तीको अवसरमा मंगलबार साढे १२ बजे सालिकमा माल्यार्पण गर्न जाने कार्यक्रम रहेको पूर्वराजाका संवाद सचिव फणि पाठकले जानकारी दिए। मंगलबार पृथ्वीनारायण शाहको ३०० जन्मजयन्ती मनाइँदैछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.