| (Tuesday, 28 March, 2023)
९९.४ | थाहा संचार नेटवर्क LIVE
रुकुम पूर्व : पुथाउत्तरगंगा गाउँपालिका–८ मा रहेको प्रख्यात बुकी पाटन लालपाटन डाँडाबाट उदाइरहेको जूनको दृश्यले सबैलाई लोभ्याउँछ।
लालपाटनको काखमा रमणीय चारगाउँ रहेको छ। यो दृश्य सिस्ने गाउँपालिका–२ सुदृ गाउँबाट देखिएको हो।
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।