|

चीनको कम्युनिष्ट पार्टी अफ चाइना (सिपिसी) को अनुशासन र कानूनको उल्लङ्घन गरेको भन्दै प्रान्तीय र मन्त्री स्तरका ३६ जनासहित कुल ६ लाख २७ हजार चिनियाँ अधिकारीमाथि कारवाही गरिएको देशको शीर्ष भ्रष्टाचारविरोधी निकायले जनाएको छ।

देशभरका अनुशासनात्मक र पर्यवेक्षक अधिकारीहरूले ३८ लाखभन्दा बढी सार्वजनिक सूचना प्राप्त गरी ६ लाख ३१ हजार मामिलाको अनुसन्धान शुरु गरेको सिपिसी केन्द्रीय अनुशासन निरीक्षण आयोग र राष्ट्रिय पर्यवेक्षक आयोगले शुक्रबार जानकारी दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.