|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको उम्मेदवार नभएका प्रदेशमा मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिएको छ। 

राप्रपाले भोलि हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा प्रदेश १ मा पार्टीका उम्मेदवारहरू अम्बर बहादुर बिष्ट र रञ्जु प्याकुरेललाई मतदान गर्न र अन्य प्रदेशहरूमा पार्टीको उम्मेदवार नभएकोले अन्य प्रदेशमा मतदान प्रक्रियामै सहभागी नहुन निर्देशन दिएको पार्टीका महामन्त्री भुवन पाठकले जानकारी दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.