|

खोटाङ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खोटाङको जिल्ला समन्वय समितिको अध्यक्षमा दीपक पाण्डे (आकाश) चयन भएका छन्।

मंगलबार बसेको माओवादी प्रदेश नम्बर १ समितिको बैठकले उनलाई अध्यक्षको जिम्मेवारी दिएको हो।

यस्तै बैठकले सचिवको जिम्मेवारी जीवन राई (संगीन)लाई दिएको पार्टीले जनाएको छ

 यसअघि जिल्ला अध्यक्षमा पृथ्वी किराती रहेका थिए। उनी प्रदेश उपाध्यक्ष चुनिएपछि पाण्डेलाई जिल्ला अध्यक्षको जिम्मेवारी पार्टीले प्रदान गरेको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.