|

काठमाडौं : धरानमा एकजना युवाको कोरोना संक्रमणबाट निधन भएको छ। 

धरान १४ का का २९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट गएराति निधन भएको विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले जनाएको छ। उनी दिर्घ रोगी रहेको र खोप नलगाएको अस्पतालले जनाकारी दिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.