|
फाइल तस्वीर

धनगढी : सुदूरपश्चिमबाट राष्ट्रियसभा सदस्यमा डडेल्धुराका जगत पार्की विजयी भएका छन्।

पार्कीले १ सय ५ मत ल्याएर निर्वाचित भएका हुन्।

उनी पाँचदलीय सत्ता गठबन्धनबाट दलिततर्फका उम्मेदवार हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार नरेश विकले ७९ मत प्राप्त गरेका छन्।

यस्तै ३ मत बदर भएको निर्वाचन कार्यालय प्रमुख प्रेमदत्त भट्टले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.