|

काठमाडौं : नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ।

सुन आज प्रतितोला ९ सयले घटेको छ भने चाँदी पनि प्रतितोला १० रुपैयाँले घटेको छ। योसँगै छापावाल सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै तेजावी सुनको प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

चाँदी पनि १० रुपैयाँले घटेर प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.