|

काठमाडौं : राष्ट्रियसभाको बैठक माघ १७ गतेका लागि बोलाइएको छ। 

संघीय संसदका महासचिव डा. भरतराज गौतमले आज एक सूचना जारी गर्दै माघ २ गते आइतबारको सूचनामार्फत स्थगित गरेको बैठक माघ १७ गतेका लागि बोलाइएको हो। 

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (१) बमोजिम बैठक बोलाएको जनाएको छ । 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.