|

रूकुम पूर्व : लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रूकुम पूर्वका डाँडाकाँडा अहिले हिउँले घुम्टो ओढेर बसेका छन्। जसले गर्दा ती ठाउँ पहिलेको भन्दा भिन्न देखिएका छन्।

हिमपातपछि बढेको चिसोले जनजीवन कष्टकर भए पनि हिउँमा रमाउनेहरू पनि उत्तिकै छन्। बाहिर काम गर्ने अवस्था नरहेकाले स्थानीयवासी एकआसपमा भेटघाट गर्दै दुःख-सुख आदानप्रदान गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.