|

काठमाडौं : ललितपुरको कोन्ज्योसोम गाउँपालिका –४ नल्लुमा एकैघरका ४ जना मृत फेला परेका छन्। 

दुई जना घाइते रुपमा फेला परेको वडा अध्यक्ष तिर्थ लामाले जानकारी दिए।  स्थानीय काइली सिङतानको घरमा उक्त घटना भएको लामाको भनाइ छ।  मृतक ४ जनाको शव पोष्टमार्टका लागि पठाउने तयारी भएको छ। 

२ जनालाई उपचारका लागि अस्पताल पठाएको वडाअध्यक्ष लामाले बताए। घट्नाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.