|

काठमाडौं : उपत्यकामा सयौँको संख्यामा ढुङ्गेधाराहरू छन्। कतिपय यी ढुंगेधाराहरूले लिच्छविकालीन इतिहास बोकेका छन्। उपत्यकामा पानीको स्रोत यिनै धाराहरूबाट पूरा हुने गर्थ्यो। शहरमा आवादी बढ्दै जाँदा त्यस्ता किसिमका ढुंगेधाराहरू लोप हुँदै गएका छन्।

 लिच्छविकालीन कौशल भेटिने यी धाराहरू भौतिक संरचना र अव्यवस्थित शहरीकरणले भरिएको काठमाडौंमा अझै पनि भेटिन्छन्।

पुर्खाको धरोहर बोकेका यस्ता किसिमका ढुंगेधाराहरू संरक्षण गर्नु राज्‍य र समुदाय दुवैको उत्तिकै दायित्व रहेको बताउँछन् सम्पदा संरक्षण अभियन्ता आलोक सिद्धि तुलाधार।

संरक्षण र सम्वर्द्धनको अभावमा उपत्यकाका ठहिटी, क्वाहिटी र मरुहिटीलगायतका स्थानमा रहेका केही ढुंगेधाराहरूको तस्वीर

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.