|

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १५ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ३ हजार ५४७ जनामा गरिएको परीक्षणमा १५ जना संक्रमित भेटिएका हुन्।

आज ३२ जना संक्रमित संक्रमण मुक्त भएका छन् भने २४ घन्टामा कोभिडबाट हुने मृत्यु शून्य रहेको छ। मन्त्रालयको विवरणअनुसार हाल देशभर २९८ जना सक्रिय संक्रमित रहेका छन्। कोरोनाबाट आइसियू र भेन्टिलेटरमा उपचार हुने संख्या आज शून्य रहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.