|

काठमाडौं :  प्रमुख प्रतिपक्षी नेकपा एमालेले लमजुङका सबै पालिकामा उम्मेदवारको टुंगो लगाएकाे छ। आज बिहान एमालेले सबै पालिकाका उम्मेदवारको टुंगो लगाएको हो । जस अनुसार बेशीशहर नगपालिकाको प्रमुखमा गुमानसिंह अर्यालले उम्मेदवारी दिने भएका छन्। 

हेर्नुहोस् सूची 

१. बेसीशहर नगरपालिका

प्रमुख: गुमान सिंह अर्याल

उपप्रमुख: पद्मा गुरुङ

२. मध्यनेपाल नगरपालिका

प्रमुख: राजकुमार श्रेष्ठ

उपप्रमुख: सिता गुरुङ

३. सुन्दरबजर नगरपालिका

प्रमुख: भिमबहादुर गुरुङ

उपप्रमुख: भवनी केसी

४. राईनस नगरपालिका

प्रमुख: सिंहबहादुर थापा

उपप्रमुख: शोभा पन्थी चिलुवाल

५. दोर्दी गाउँपालिका

अध्यक्ष: युवराज अधिकारी

उपाध्यक्ष: उषा गुरुङ

६. मर्स्याङ्दी गाउँपालिका

अध्यक्ष: अर्जुन गुरुङ

उपाध्यक्ष: जुना थापा

७. क्व्होलासोथर गाउँपालिका

अध्यक्ष: सूर्य गुरूङ

उपाध्यक्ष: गमी गुरुङ

८. दुधपोखरी गाउँपालिका

अध्यक्ष: तेजबहादुर गुरुङ

उपाध्यक्ष: कृष्णमाया गुरुङ

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.