|
गनेश पौडेलको फेसबुकबाट

कास्की :  पोखरा महानगरपालिकामा अटेरी समूहका तर्फबाट मेयर र वडा अध्यक्षका उम्मेदवारलाई चुनाव चिन्ह लौरो प्रदान गरिएको छ।

शनिबार निर्वाचन आयोगले पोखरा महानगरपालिकामा अटेरी समूहका तर्फबाट मेयर र वडा अध्यक्षका उम्मेदवारलाई चुनाव चिन्ह लौरो प्रदान गरिएको हो।

लौरो चिह्न पाएपछि मेयरका प्रत्यासी गनेश पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्,

'भ्रष्टलाई दण्ड!
कमजोरलाई सहारा!
अटेरी चुनाव चिन्ह 'लौरो'!'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.