| (Friday, 29 March, 2024)
९९.४ | थाहा संचार नेटवर्क LIVE
काठमाडौं : नेपालमा रहेका मुस्लिम धर्मावलम्बी इद (इद उल फित्र) पर्व मनाउँदै छन्।
देशभर रहेका मुस्मिल धर्मावलम्बीले नमाज पढेर तथा एक–आपसमा शुभकामना साटासाट गरेर इद मनाउन थालेका हुन्।
इदका अवसरमा सरकारले मंगलबार सार्वजनिक विदा दिएको छ।
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।