|

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले भोलि (शुक्रबार) हुने मतदानमा सहभागी हुन देशभरका श्रमिकहरुलाई अनुरोध गरेको छ। 

बुधबार एक विज्ञप्ती जारी गदै महासंघले वैशाख ३० गते शुक्रबार हुने मतदानका दिन निजी क्षेत्रका उद्योग प्रतिष्ठानमा काम गर्ने श्रमिक कर्मचारीहरुलाई मतदान गर्ने वातावरण मिलाउने उद्योगी तथा सञ्चालकहरुलाई आग्रह गरेको हो। 

महासंघले मतदानका दिन सरकारले सार्वजनिक बिदा दिने निर्णयको स्मरण समेत गराएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.