|

काठमाडौं :  शुक्रबार स्थानीय तह निर्वाचन हुँदैछ। देशभरको ७ सय ५३ वटै स्थानीय तहमा एकैपटक निर्वाचन हुँदैछ।

शुक्रबारको निर्वाचनको लागि हुने निर्वाचनको लागि यतिबेला धमाधम मतदाता परिचयपत्र वितरण गर्ने तथा मतदान केन्द्र निर्माण गर्ने कार्य भइरहेको छ।

सरकारले मतदानको  सुरक्षार्थ करिब २ लाख ६० हजार सुरक्षाकर्मी खटाएको छ।

 सुरक्षाकर्मीबाहेक ३ लाखको हाराहारीमा कर्मचारी खटिएका छन्। यतिबेला मतदान केन्द्रको निर्माण अन्तिम चरणमा पुगेका छन्। यसैक्रममा उपत्यकाका विभिन्न क्षेत्रमा मतदान केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.