|

काठमाडौं : नेकपा एमालेका सचिव योगेश भट्टराईले स्थानीय तहका प्रतिनिधि चुन्न मतदान गरेका छन्।

उनले ताप्लेजुङको मैवाखोला गाउँपालिका-३ मा स्थित नारायणी मावि साँघु केन्द्रबाट मतदान गरेका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.