| (Sunday, 28 May, 2023)
९९.४ | थाहा संचार नेटवर्क LIVE
काठमाडौं : ललितपुर महानगरपालिकाका प्रमुख उम्मेदवार चिरीबाबु महर्जनले मतदान गरेका छन्।
सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार महर्जनले ललितपुर महानगरपालिका-३ स्थित आइडल मोडल स्कुल केन्द्रमा ७: ३२ मा मतदान गरेका हुन्।
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।