काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले मतदान गरेका छन्। उनले रुकुम पश्चिमस्थित मुसीकोटबाट मतदान गरेका हुन्। मतदान गर्न शर्मा दुई दिन अघि नै रुकुम पुगेका हुन्।
०७४ मा निर्वाचित जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल जेठ ५ मा सकिँदै छ। नयाँ जनप्रतिनिधिको कार्यकाल जेठ ६ देखि सुरु हुनेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।