|

बैतडी :  बैतडीमा मतदान गर्न गएका एक वृद्धको मृत्यु  भएको छ। 

मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका ३ कफल्डाका ८४ वर्षिय हरिसिंह भाट रहेका प्रहरी निरीक्षक दीपक विष्टले जानकारी दिए।

भाटको आज बिहान ८ बजे  सनातन धर्म मावि खोचलेकमा मतदान गरेपछि फर्कने क्रममा मतदानस्थलबाहिर पुग्ने बेला मुर्छा परेका र बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.