|

चितवन : चितवनको भरतपुर महानगरपालिका अन्तरगत नेकपा एमालेको मेयरका उम्मेदवार विजय सुवेदीले मतदान गरेका छन्। 

उनले भरतपुर– १२ स्थित मोहन माविबाट मतदान गरेका हुन्। मतदान गरेपछि उनले गठबन्धनले चलखेल गरिरहेको भन्दै त्यसबाट सजग रहन मतदातालाई अपिल गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.