|
फाइल तस्बिर

काठमाडौं : काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्थानीय तह निर्वाचनको दिन सावारी पास नभएका ८ सय ३५ सवारीसाधन होल्ड गरेको छ। प्रहरी कार्यालयका अनुसार काठमाडौंभित्र ११ बजेसम्ममा मोटरसाइकल ७ सय ७९,ट्याक्सी १७ र अन्य ३९ गरि ८ सय ३५ सवारीसाधन होल्ड गरिएको छ।

यी सवारीसाधन बेलुका ६ बजेसम्म होल्ड गरिने र त्यसपछि सवारी धनीलाई बुझाइने छ। मतदान सकिएपछि मात्रै रोक लगाएको सवारीसाधन चल्न दिने प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.