|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मतदान गरेका छन्। 

ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिकाको महेन्द्र शान्ति विद्यालय बालकोटबाट मतदान गरेका हुन्। मतदान गरेपछि ओलीले एमालेले जित्नेमा ढुक्क रहेको जनाए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.