|

कञ्चनपुर : घरको छतबट खसेर शुक्लाफाँटा नगरपालिका-७ का अन्दाजी २६ वर्षका विवेक धामीको मृत्यु भएको छ।

गएराति ९ बजे घरको छतबाट खसेर सख्त घाईते भएका धामीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बताए।

मृतक धामी पिताम्बर स्वास्थ्य चौकीका ल्याब टेक्निसियन पदमा कार्यरत रहेको समेत बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.