|

काठमाडौं : ललितपुर महानगरपालिकामा मतगणनाका लागि शनिबार सर्वदलीय बैठक बस्ने भएको छ। शुक्रबार सम्पन्न स्थानीय निर्वाचनको मतगणनाका लागि शनिबार बिहान ७ बजे सर्वदलीय बैठक बस्ने भएको हो। 

ललितपुरमा नेपाली कांग्रेसबाट चिरिबाबु महर्जन, नेकपा एमालेबाट हरिकृष्ण ब्यन्जनकार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अष्टबहादुर महर्जनले मेयरमा उम्मेदवारी दिएका छन्। यसअघिको स्थानीय चुनावमा चिरिबाबु महर्जनले जितेका थिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.