|

कञ्चनपुर : लालझाडी गाउँपालिका–६ मा नेपाली कांग्रेसका हर्कनारायण जोशी प्यानलसहित विजयी भएका छन्।
 

निर्वाचन अधिकृतको कार्यालयअनुसार जोशीले निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका फूलाराम चौधरीलाई ११५ मतान्तरले हराउँदै जोशी वडाध्यक्षमा निर्वाचित भएका हुन्। 

जोशीले ४६४, चौधरीले ३४९ र एमालेका उम्मेदवार जीतबहादुर चौधरीले २६६ मत प्राप्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.