|

ललितपुर : ललितपुर महानगरपालिकाको मतगणना ११ बजे सुरु हुने भएको छ। शनिबार बिहान बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो।

मतगणना वडा नम्बर १ बाट सुरु हुनेछ। मतगणनास्थलमा एक दलको दुई जना प्रतिनिधि सहभागी हुने व्यवस्था मिलाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.