|

काठमाडौं : काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ। राजनीतिक दलका प्रतिनिधिहरू बीचको सहमतिपछि शनिबार बिहान ९:४० बाट मतगणना सुरु भएको हो।

सुरुवाती मतगणनामा वडा नम्बर १ र ३२ को मतगणना सुरु गरिएको छ। मतगणनास्थलमा सुरक्षाकर्मीको संख्या बढाइएको छ।

हिजो शुक्रबार देशभर स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो। देशभरका विभिन्न स्थानीय तहको मतगणनाको ताजा परिणाम आउने क्रम जारी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.