|

म्याग्दी : पश्चिम म्याग्दीको मालिका गाउँपालिका-१ निस्कोटमा नेपाली कांग्रेसको प्यानलले विजय प्राप्त गरेको छ। नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षका उम्मेदवार टंकप्रसाद पुनले १८८ मतान्तरले विजय प्राप्त गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.