|

पर्वत :  नेकपा एमालेले पर्वत जिल्लाको जलजला गाउँपालिकामा पहिलो जित निकालेको छ।

जलजला गाउँपालिका- १ बाँसखर्कमा वडाध्यक्षमा जोगबहादुर रानासहित सबै सदस्यमा एमालेका उम्मेदवारहरू विजयी भएका हुन।

रानाले २१९ मत ल्याउँदा गठबन्धनको तर्फबाट कांग्रेसका उमेदवारले २०७ मत ल्याएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.