|

सुनसरी : सुनसरीको इटहरी उपमहानगरपालिकाको मतगणना सुरु भएको छ। 

विहान ९ बजे बसेको सर्वदलीय बैठकको निर्णयभन्दा केही समय ढिलागरी १२ बजेदेखि गणना सुरु भएको निर्वाचन अधिकृत नारायण रिमालले जानकारी दिए। 

सुरुमा इटहरीको वडा नम्बर १ र २० को मतगणना हुने भएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.