|

पर्सा :  वीरगन्ज महानगरपालिकाको मत गणना साढे १२ बजेबाट सुरु हुने भएको छ।

अहिलेसम्म पर्साको ठोरी, धोविनी र जिराभवानी गाउँपालिकाको मत गणना सुरु भइसकेको छ। पर्सामा ठोरी गाउँपालिका सबैभन्दा पहिलो मतगणना सुरु गर्ने पालिका भएको छ। उसले बिहान ५ बजेबाट नै मत गणना सुरु गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.