काठमाडौं : काठमाडौं महानगरपालिकामा ७५ मत गन्दा गठबन्धनको साझा उम्मेदवार सिर्जना सिंह र स्वतन्त्र उम्मेदवार बालेन शाहबीच प्रतिस्पर्धा देखिएको छ।
काठमाडौंको १ र ३२ वडाको कुल ७५ मत गन्दा बालेन शाहले २२, सृजना सिंह १८ र एमालेका केशव स्थापित १३ मत प्राप्त गरेका छन्।
भने राप्रपाका उम्मेदवार मदन दास श्रेष्ठले ३ प्राप्त गरेका छन्। महानगरको मतगणना कडा सुरक्षाबीच राष्ट्रियसभा गृह भृकुटीमण्डपमा जारी छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।