|

काठमाडौं : ललितपुर महानगरपालिकामा मतगणना सुरु गरिएको छ।

बिहान ७ बजे बसेको सर्वदलीय बैठकको निर्णयपछि वडा नम्बर १ बाट मतगणना सुरु गरिएको हो। महानगरको प्रमुखमा नेपाली कांग्रेसबाट चिरीबाबु महर्जन, नेकपा एमालेबाट हरिकृष्ण ब्यञ्जनकार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अष्टबहादुर महर्जनलगायत उम्मेदवार छन्।

उपप्रमुखमा नेकपा एमालेबाट मञ्जली शाक्य आस्था, नेकपा माओवादी केन्द्रबाट बाबुराज बज्राचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट स्वर्णिमा शाक्यलगाय उम्मेदवार छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.