|

दैलेख : वैशाख ३० गते भएको मतगणना हुँदा दैलेखको भैरवी गाउँपालिकामा एमालेले अग्रता काएम गरेको छ।

गाउँपालिका वडा नम्बर १ को ६७४ मत गन्दा एमालेका उम्मेदवार सर्वराज महतराले ४६०, नेपाली काँग्रेसकी रिताकुमारी साहीले २१२ मत प्राप्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.