|

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकामा मतगणना शुरु भएको छ। शुक्लाफाँटा नगरपालिकाको मतगणना वडा १ बाट शुरु गरिएको छ।

शुक्लाफाँटा नगरपालिका वडा १ को मत परिणाम साँझसम्म आउने सम्भावना रहेको छ। मतगणनाको सबै तयारी पूरा हुन ढिला भएपछि शुक्लाफाँटा नगरपालिकामा मतगणना ११:३० बजेबाट शुरु भएको छ। मतगणना भवनमा तारजाली लगाएर सुरक्षा व्यवस्थामा चुस्त बनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.