|

काठमाडौं : काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ। पाँच सय २९ मत गन्दा स्वतन्त्र उम्मेदवार शाहले एक सय ७८ मत ल्याएर अग्रता कायमै राखेका हुन्। 

उनलाई पाँच दलीय गठबन्धनको साझा उम्मेदवार सिर्जना सिंजना सिंहले एक सय २० मत ल्याएर पछ्याइरहेकी छन्। 

यस्तै, एमाले उम्मेदवार केशव स्थापितले एक सय १० ल्याएका छन् भने राप्रपामा मदनदास श्रेष्ठले २३ प्राप्त गरेका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.