|

काठमाडौं : देशभर १ हजार २ सय ५४ जनामा कोरोना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १६ जना कोरोनामुक्त भएका छन्।

यो समयमा मृत्यु हुनेको संख्या शून्य छ। हाल देशभर १ सय ५० जना सक्रिय संक्रमित छन्। अहिलेसम्म ११ हजार ९ सय ५२ संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.