|

काठमाडौं : काठमाडौं महानगरको स्वतन्त्र मेयर उम्मेदवार बालेन साहले  एक हजार मत गणना हुँदा ४८० मत ल्याएका छन् । जसमा गठबन्धनका उम्मेदवार सिर्जना सिंहले २८० र एमालेका उम्मेदवार केशव स्थापितले २ सय मत ल्याएका छन्।

साहले अग्रता लिदैं गर्दा राष्ट्रिय सभागृह गेटमा भने उनका समर्थनले उनको समर्थनमा नाराबाजी गरिरहेका छन्। साहको अग्रताका कारण  युवाहरूले  उनको समर्थनमा अहिले खुसी मनाइरहेका छन्ए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.